08/27/2026, 17:12:34
बिहिबार, भदौ ११, २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा


काठमाडौँ, वैशाख ११  गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

बैठक केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ ।

बैठकमा पार्टीको संसदीय दलको नेताको निर्वाचन, समसामयिक राजनीति लगायत विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..