04/07/2026, 03:02:52
सोमबार, चैत २३, २०८२

रास्वपा उम्मेदवार रञ्जु दर्शनालाई पुत्रलाभ


काठमाडौं, फागुन १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनालाई पुत्रलाभ भएको छ ।

काठमाडौं क्षेत्र नम्बर–१ की उम्मेदवार दर्शनाले छोरालाई जन्म दिएकी हुन् ।

उनी आजै सिभिल अस्पताल भर्ना भएकी थिईन् ।

यसअघि, प्रेगनेस्सी पिरियडमा पनि दर्शना घरदैलो कार्यक्रममा सक्रिय थिईन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..