04/07/2026, 08:33:05
मङ्गलबार, चैत २४, २०८२

सुहाङ नेम्वाङले गरे उम्मेदवारी दर्ता


काठमाडौँ, माघ ६ गते । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..