07/06/2026, 09:12:56
सोमबार, असार २२, २०८३

गोरखा-२ मा नेकपाका लेखनाथ न्यौपानेद्वारा उम्मेदवारी दर्ता


काठमाडौँ, माघ ६ गते । आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा-२ बाट लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका उनले मंगलबार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन् ।

उनको प्रस्तावकमा विशेश्वर कट्टेल र समर्थकमा भगवती तिवारी रहेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..