07/08/2026, 20:29:01
बुधबार, असार २४, २०८३

एएस रोमाको जित : सिरी ए


काठमाडौँ, १३ फागुनः नेपाली समय अनुसार मगलबार बिहान भएको खेलमा एएस रोमाले मोन्जालाई ४ को बिरुद्द ० गोलले पराजित गर्यो | यो जितसंगै एएस रोमा अंक तालिकाको नवौ स्थानमा रहेको छ | इटालियन सिरी एमा पहिलो स्थानमा इन्टर मिलन रहेको छ भने न्यापोली, एटलान्टा, युभेन्टस् दोश्रो, तेस्रो र चौथो स्थानमा रहेको छन् |