10/11/2026, 17:09:53
आइतबार, असोज २५, २०८३

लड्डु वितरण

बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि गाउँमा खुशीयाली

महोत्तरी, चैत १३ गते । महोत्तरी जिल्लाका एकडारा गाउँपालिकाका युवाहरु जलेश्वर सम्सी सडकखण्डको एकडारामा शुक्रबार दिउँसोदेखि लड्डु वितरण गरिरहेका छन् ।

थप पढ्नुहोस्