04/11/2026, 02:20:02
शुक्रबार, चैत २७, २०८२

सेतोप्रेस

पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न

लिस्वन (पोर्चुगल), माघ १५ गते । पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले पोर्तो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ’कन्सुलर सेवा प्रदान गरेको छ । दूतावासले पोर्तोको

Trending now

रसुवामा ट्राफिक कारबाही तीव्र

रसुवा, माघ १५ गते । यहाँ यातायात कार्यालयको अनुमति बेगर खाली कन्टेनर डिब्बा चीनको केरुङतर्फ लैजान थालेपछि त्यसलाई कानुनी दायरामा ल्याउन ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएको छ । गत पुस

Trending now

चितवनको गहुँमा नयाँ रोग

चितवन, माघ १५ गते। जिल्लामा लगाइएको गहुँमा नयाँ रोग देखिएको छ । जरामा लाही (कीरा) र पातमा ढुसी लागे जस्तो समस्या अहिले यहाँ लगाइएको गहुँमा देखिएको छ । भरतपुर महानगरपालिकाका

Trending now

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दी, माघ १५ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राबिधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी

Trending now

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

मुस्ताङ, माघ १५ गते । भारी हिमपात भएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र- १ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ

Trending now

सिरियाली राष्ट्रपति अल–शारा र पुटिनबिच भेटघाट

मस्को, माघ १५ गते । सिरियाका राष्ट्रपति अहमद अल–शाराले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । रुस भ्रमणका क्रममा उनले बुधबार मस्कोमा पुटिनलाई भेटेका हुन् । यस भेटलाई रुसले

Trending now

मधेस प्रदेशको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

धनुषा, माघ १५ गते । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेन जेड’अर्थात् नयाँ

Trending now

पाल्पामा २९ मतदानस्थल अतिसंवेदनशील

पाल्पा, माघ १५ गते । जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा समावेश गरेको छ । प्रमुख जिल्ला अधिकारी विनु  कुँवरका अनुसार क्षेत्र

Trending now

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली (तनहुँ), १५ माघ । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

Trending now

दरबारमार्गकाे उडल्याण्ड होटलमा आगलागी

काठमाडौं,माघ १५ गते। काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ। अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगाे लाग्नुकाे कारण भने खुलेकाे छैन।

Trending now