बक्यौता नतिर्ने ग्राहकको लाइन काट्दै विद्युत प्राधिकरण
रौतहट, चैत १८ गते। नेपाल विद्युत प्राधिकरण, गौर वितरण केन्द्रले बक्यौता रहेका व्यक्तिगत, निजी तथा सरकारी कार्यालयहरूको विद्युत लाइन काट्ने अभियान सञ्चालन गरेको छ। सोही अभियानअन्तर्गत एकै दिन राजदेवी नगरपालिका,
Trending now
