10/08/2026, 09:32:10
बिहिबार, असोज २२, २०८३

प्रतिनिधिसभाको बैठक सुरु


काठमाडौँ, जेठ ५ गते ।प्रतिनिधिसभा बैठकको सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने छ । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा. वाग्लेले जवाफ दिनुहुने जनाइएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..