04/06/2026, 23:53:59
सोमबार, चैत २३, २०८२

आज लोकतन्त्रले जितेको छ : बालेन्द्र शाह


काठमाडौँ, फागुन २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानको समय सकिएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको तस्बिर पोष्ट गर्दै उहाँले लेख्नुभएको छ, “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।