04/08/2026, 20:24:01
बुधबार, चैत २५, २०८२

सुमित्रा बस्नेतको उम्मेदवारी खारेज


काठमाडौं, माघ ८ गते । काठमाडौं  क्षेत्र नम्बर १० बाट उम्मेदवार रहेकी सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको छ ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी छानबिन गर्दा प्रमाणित भएपछि उनको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । बस्नेत मितेरी पार्टीबाट उम्मेदवार बनेकी थिइन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..