04/07/2026, 05:00:46
सोमबार, चैत २३, २०८२

हर्क साम्पाङले सुनसरी–१ बाट गराए मनोनयन दर्ता, संघीय सरकारको नेतृत्व गर्ने दाबी


काठमाडौँ,माघ ६ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी-१ बाट मनोनयन दर्ता गरेका छन् ।

मनोनयन दर्ता गराउन उनी समर्थकहरूसहित आयोगको कार्यालय पुगेका थिए ।

२०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए । मनोनयन दर्ता गरेपछि साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने दाबी गरेको छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..