06/01/2026, 17:02:59
सोमबार, जेठ १८, २०८३

उम्मेदवारी दर्ता गराउन पुगे बालेन शाह


काठमाडौँ, माघ ६ गते । रास्वपाका वरिष्ठ नेता बालेन शाह उम्मेदवारी दर्ता गराउन पुगेका छन् । उनी केहीबेरअघि निर्वाचन अधिकृत कार्यालय प्रवेश गरेका हुन् ।

उनको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ मा प्रतिस्पर्धा हुँदैछ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..