11/19/2026, 11:44:17
बिहिबार, मङि्सर ०४, २०८३

ईश्वर पोखरेल काठमाडौँ ५ बाट चुनाव लड्ने


काठमाडौँ, माघ ५ गते । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएका छन्।

 

उनको टिकट सोमबार टुंगो लागेको एमाले स्रोतलेले जानकारी दिएको छ । नेता पोखरेलले सबैसँगको सल्लाहमा आफू उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताए।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..