04/07/2026, 06:48:30
मङ्गलबार, चैत २४, २०८२

सङ्घीय संसद सचिवालय

चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछाने स्वतः निलम्बनमा : सङ्घीय संसद सचिवालय

काठमाडौँ, ८ पुस : चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

थप पढ्नुहोस्