04/10/2026, 19:51:17
शुक्रबार, चैत २७, २०८२

सेतोप्रेस

सुनको मूल्य एकैदिन तोलामा साढे १४ हजारले बढ्यो

काठमाडौँ, माघ २१ गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १४ हजार चार सय रुपैयाँले बढेर तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार

Trending now

फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत, माघ २१ गते । स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र भैरहवाको सहयोगमा फलेवास नगरपालिकामा तोरी र गहुँको बीउ उत्पादन प्रारम्भ भएको छ । फलेवास नगरपालिका–६ को

Trending now

आचारसंहिता उल्लङ्घन नगर्न आग्रह

कञ्चनपुर, माघ २१ गते । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकार भएका सबैलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार एक सूचना जारी

Trending now

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी, माघ २१ गते । बैतडीमा एक निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ।मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Trending now

निर्वाचन आयोगले सोध्यो काठमाडौं महानगरलाई स्पष्टीकरण

काठमाडौँ, माघ २० गते । निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा महानगरपालिकाले ७० वर्ष र सो भन्दा

Trending now

साइकल यात्री महोत्तरीमा

महोत्तरी, माघ २० गते । विश्व शान्ति र समृद्ध नेपालको नारासाथ साइकल यात्रा थालेका यात्री आज महोत्तरीको बर्दिबास आइपुगेका छन् । पूर्वको मेचीबाट पश्चिम महाकालीसम्मको यात्रा गत आइतबारबाट थालेका सातजना

Trending now

झापा–३ मा राजेन्द्र लिङ्देनसहित १७ उम्मेदवार चुनावी मैदानमा

भद्रपुर (झापा), माघ २० गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा झापा निर्वाचन क्षेत्र नं–३ मा चुनावी चहलपहल बढ्दै गएको छ । सडक छेउका चिया पसलदेखि

Trending now

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम, माघ २० गते। सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा आएको चक्रवात ह्यारीको कारण करिव एक हजारको मृत्यु हुनुका साथै धेरै आप्रवासीहरू बेपत्ता भएको मेडिटेरेनिया सेभिङ ह्युमन्सले जनाएको

Trending now

जनतालाई एमाले उपाध्यक्षको प्रश्न- सुधारिएको पार्टी खोजेका हुन् कि नयाँ अनुहार ?

काठमाडौँ, माघ २० गते । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले जनताले सुधारिएको पार्टी खोजेका हुन् कि नयाँ अनुहार खोजेका हुन् भन्ने बुझ्नु आवश्यक रहेको बताएका छन्  । मंगलबार काठमाडौँमा आयोजित

Trending now

प्रतिनिधि सभा निर्वाचनका लागि नेकपाको चुनावी घोषणापत्र अन्तिम तयारीमा

काठमाडौँ, माघ २० गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तयार गरिरहेको चुनावी घोषणापत्र अन्तिम चरणमा पुगेको जनाएको छ। पार्टीले

Trending now