04/10/2026, 16:19:25
शुक्रबार, चैत २७, २०८२

सेतोप्रेस

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ,  माघ २३ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक

Trending now

बैतडी बस दुर्घटना : पुर्चौडी नगरपालिकामा आज शोक बिदा

बैतडी,  माघ २३ गते । बस दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्मानमा बैतडीको पुर्चौडी नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरपालिकाले बिहीबार साँझा भएको बस दुर्घटनामा भएका ज्यान गुमाउनेहरूप्रति दु:ख व्यक्त

Trending now

अमेरिकी टेकबाट टाढिँदै इयु

ब्रसेल्स, माघ २२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किनुअघिसम्म युरोपेली सङ्घ (इयु) ले विदेशी शक्तिमाथिको आर्थिक निर्भरता घटाउने कुरा गर्दा त्यसको मुख्य अर्थ चीन नै मानिन्थ्यो । तर ट्रम्पको

Trending now

‘भक्तपुर-२ मा म जतिको योग्य उम्मेदवार कोही छैनन्’ : कबिर राणा

काठमाडौँ, माघ २२ गते । नेपाली काँग्रेस भक्तपुर-२ का उम्मेदवार कबिर राणाले आफूविरुद्ध प्रतिस्पर्धा आएकाहरू राजनीतिक रूपमा कोही पनि परिपक्व नभएको बताएका छन्। आज पत्रकार सम्मेलन गरेर आफूले जति राजनीतिमा

Trending now

प्रधानमन्त्री कार्की र ओलीबीच छलफल

काठमाडौँ, माघ २२ गते । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ। करिब दुई घण्टा चलेको उक्त छलफलमा समसामयिक राजनीतिक परिस्थिति र

Trending now

प्रेस चौतारी नेपालद्वारा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड

काठमाडौँ, २२ माघ । प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिएको छ । चौतारीका महासचिव हिरामान लामाले जारी गरेको शुभकामना सन्देशमा श्रमजीवि पत्रकारको

Trending now

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी, माघ २२ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ । लुम्बिनी विकास कोषको आज बसेको परिषद् बैठकले आगामी वैशाख पूर्णिमाका अवसर पारेर लुम्बिनीमा

Trending now

मौसमले साथ नदिए दोस्रो चरणमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

मुक्तिनाथ (मुस्ताङ), माघ २२ गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको दिनमै हिमपात भएको स्थानमामात्रै दोस्रो चरणमा निर्वाचन हुनसक्ने बताउनुभएको छ । अत्याधिक चिसोका कारण हिमाली

Trending now

मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु

किमाथाङ्का (सङ्खुवासभा), माघ २२ गते ।  सङ्खुवासभाको मकालु गाउँपालिका–५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु भएको छ । गएराति मकालु–५ मुढेमा ना५त ७०८१ नं को ट्याक्टरले किचेर उत्तर–दक्षिण कोशी

Trending now

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला, माघ २२ गते  । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका सुरक्षाकर्मीहरू राष्ट्रको सीमालाई सुरक्षित राख्न निरन्तर सक्रिय छन् । भारी हिउँमा बुट गाड्दै अघि बढ्नु सजिलो पनि छैन ।

Trending now