सरकार गठनको एक महिनापछि मधेश मन्त्रिपरिषद्ले पूर्णता पायो
मधेश प्रदेश, पुस १६ गते । मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिनापछि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्रीको नेतृत्वमा गठित सरकारले
Trending now
