11/19/2026, 14:53:14
बिहिबार, मङि्सर ०४, २०८३

सेतोप्रेस

स्विस आल्प्समा बार आगलागी, धेरैको मृत्यु र घाइते

क्रान्स–मोन्टाना (स्विट्जरल्यान्ड), १७ पुस । स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ वर्षको उत्सवका क्रममा मानिसहरूको मृत्यु र घाइते भएको प्रहरीले बिहीबार बिहान जनाएको छ । स्थानीय प्रहरी प्रवक्ता

Trending now

महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर, १७ पुस । नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहरमा भने पानी बग्ने सुरसार छैन । महाकालीसन्धि अनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा तीन

Trending now

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

नवलपरासी,  पुस १७ गते। बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशङ्कर चौधरीले दुई हेक्टर क्षेत्रफलमा आलुखेती गर्दै आएका छन् । तोरी बालीको तुलनामा आलुखेतीमा बढी उत्पादन हुने आम्दानी बढी

Trending now

धवलागिरी अस्पताल भवन: तीन पटक म्याद थप गर्दा आधा काम

म्याग्दी, पुस १७ गते । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ

Trending now

माइतीघरमा खोला किनारको मापदण्ड खारेजको माग गर्दै प्रदर्शन

काठमाडौं, पुस १७ गते । काठमाडौं उपत्यकाका नदी तथा खोलाको मापदण्ड खारेजको माग गर्दै खोला किनारका पीडितहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । बिहिबार गैरन्यायिक खोला मापदण्ड खारेजको माग गर्दै गैरन्यायिक

Trending now

हुलास स्टिलद्वारा सिमरा कारखानामा सौर्य ऊर्जा प्लान्ट उद्घाटन

काठमाडौं, पुस १७ गते ।  नेपालकै पहिलो ग्रीन स्टिल तथा रूफिङ कम्पनी हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले बारा–सिमरास्थित आफ्नै कारखानामा सौर्य ऊर्जा प्रणालीको औपचारिक उद्घाटन गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन

Trending now

उम्मेदवारको जरिवानाबारे हाल कुनै निर्णय छैन: आयोग

काठमाडौं,पुस १७ गते । निर्वाचन आयोगले यसअघिको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएको भनिएका उम्मेदवारहरूको हकमा हालसम्म कुनै पनि जरिवानासम्बन्धी निर्णय नभएको स्पष्ट पारेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले

Trending now

नेपाली राजनीतिमा सन् २०२५ : इतिहासकै दुर्लभ घट्नाले मुलुक नयाँ मोडमा

काठमाडौँ, पुस १७ गते । सन् २०२५ नेपालका लागि राजनीतिक दृष्टिले उल्लास र चुनौतीले भरिएको वर्ष रह्यो । राजनीतिक अस्थिरताका कारण देशमा ठूलो विध्वंश समेत भयो । तत्कालीन सत्ता साझेदार

Trending now

समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगले गर्‍यो छलफल

काठमाडौँ, पुस १७ गते । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको

Trending now

नयाँ वर्षको आगमनसँगै गाजावासीहरू जीवन पुनः निर्माणको पर्खाइमा

एजेन्सी, पुस १७ गते । विश्व समुदायले सन् २०२६ को स्वागत गरिरहँदा लामो समयदेखि युद्धको चपेटामा परेको गाजा क्षेत्रका प्यालेस्टाइनीहरू भने शान्ति पुनर्वहाली र जीवनको नवनिर्माणको व्यग्र प्रतिक्षामा छन् ।

Trending now