11/19/2026, 14:12:58
बिहिबार, मङि्सर ०४, २०८३

सेतोप्रेस

गैरीगाउँमा भएको आगलागीबाट एक करोड ६२ लाखको क्षति

काठमाडौँ, पुस २४ गते । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल गैरीगाउँमा भएको मङ्गलबार भएको आगलागीका कारण एक करोड ६२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । गैरीगाउँस्थित शक्ति विनायक मार्ग बस्ने

Trending now

शङ्खरापुर बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौँ,  पुस २४ गते ।  काठमाडौँको शङ्खरापुर नगरपालिका-३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । बुधबार चार जनाको मृत्यु भएकामा आज थप

Trending now

राष्ट्रिय सभामा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित

काठमाडौँ, पुस २३ गते । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ। अन्य दलबाट उम्मेदवार नआएपछि थापा निर्विरोध निर्वाचित हुनु भएको हो।

Trending now

रास्वपा समानुपातिक सूचीबाट रामजी रामले पनि नाम फिर्ता लिए

काठमाडौं, पुस २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको समानपातिक सूचीबाट रामजी रामले पनि नाम फिर्ता लिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका हुन्

Trending now

माघे सङ्क्रान्तिमा ‘स्थानीय खाना महोत्सव’

पाँचथर,  पुस २३ गते। माघे सङ्क्रान्तिको अवसरमा फिदिममा ‘स्थानीय (रैथाने)खाना महोत्सव’ आयोजना हुने भएको छ । नेपाल मगर सङ्घ पाँचथरले आगामी माघ १ र २ गते फिदिममा स्थानीय खानाको संरक्षण,

Trending now

नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो

काठमाडौँ,  पुस २३ गते।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६३५ दशमलव ९५ को बिन्दुमा कायम

Trending now

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न चीनको सहयोग माग

साङ्घाई, पुस २३ गते । दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसमक्ष उत्तर कोरियाको आणविक हतियार कार्यक्रम नियन्त्रणमा लिन सहयोग गर्न आग्रह गर्नु भएको छ । उहाँले सही

Trending now

काँग्रेस विशेष महाधिवेशन व्यवस्थापनका लागि १८ उपसमिति गठन

काठमाडौँ, पुस २३ गते। नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरले उपसमिति गठन गरेको छ । उनीहरूले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति बनाउँदै संयोजक तोकेका हुन् । पार्टी संस्थापन पक्षले बहुमतको

Trending now

विवादबीच आह्वान भयो काँग्रेसको विशेष महाधिवेशन

काठमाडौँ, पुस २३ गते। नेपाली काँग्रेसमा देखिएको पछिल्लो विवादबीच विशेष महाधिवेशन आह्वान गरिएको छ । विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौँमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस

Trending now

सुनसरी–१ बाट चुनाव लड्ने हर्क साम्पाङको घोषणा

काठमाडौँ, पुस २३ गते । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान

Trending now