11/19/2026, 14:00:59
बिहिबार, मङि्सर ०४, २०८३

सेतोप्रेस

जेनजी आन्दोलन क्षतिको भौतिक पुनर्निर्माण गर्न ३६ अर्ब ३० करोड लाग्ने

काठमाडौँ,पुस २४ गते । गत भदौ २३ र २४ गते भएको जेनी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको भौतिक क्षतिको पुनर्निर्माण, मर्मत र नयाँ संरचना निर्माणका लागि करिब ३६

Trending now

मतपत्र छपाइको काम जारी

काठमाडौँ, पुस २४ गते । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम

Trending now

नेपाली सेनाद्वारा गर्भवती महिलाको उद्धार

काठमाडौँ, पुस २४ गते । नेपाली सेनाले डोटीको आदर्श गाउँपालिका–२ निवासी गर्भवती महिलालाई हवाईमार्फत उद्धार गरेको छ। महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारको लागि सेनाको हवाई साधनमार्फत सुर्खेतस्थित प्रादेशिक

Trending now

काठमाडौं महानगरद्वारा ७५ घरको मौलिक स्वरुप रुपान्तरण गरिने

काठमाडौं, पुस २४ गते । काठमाडौं महानगरपालिकाले जयबागेश्वरी क्षेत्रका ७५ घरलाई मौलिक स्वरुपमा रुपान्तरण गर्ने प्रक्रिया थालेको छ । कामपा-८ मा पर्ने उक्त क्षेत्रमा बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर रु. नौ

Trending now

बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता दिइने

काठमाडाैं, पुस २४ गते । सरकारले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ मन्त्रिपरिषद्‍बाट स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने नागरिकता ऐन २०६३ को व्यवस्था

Trending now

भेनेजुएलाद्वारा चीनको समर्थनप्रति कृतज्ञता व्यक्त

काराकास(भेनेजुयला), पुस २४ गते । भेनेजुएलाका विदेशमन्त्री यवन गिलले आफ्नो भूभाग र प्राकृतिक स्रोतमा भेनेजुएलाका जनताको पूर्ण सार्वभौमसत्ताका लागि चीनको समर्थन प्रति आफ्नो देशको तर्फबाट कृतज्ञता व्यक्त गर्नु भएको छ ।

Trending now

अमेरिकी आक्रमणबाट भेनेजुएलामा १०० जनाको मृत्यु

काठमाडौँ, पुस २४ गते  । अमेरिकी आक्रमणमा भेनेजुएलामा १०० जनाको मृत्यु भएको छ। राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएपछि अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणमा बुधबार अबेर राति १०० जनाको मृत्यु भएको भेनेजुएलाका

Trending now

यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

कर्णाली, पुस २४ गते । कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रमा एक-एक वटा स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने

Trending now

सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर

गोरखा,  पुस २४ गते।  केही दिनका लागि चीन सरकारले छेकम्पारमा पर्ने मुलाढाज्यान नाका खुल्ला ग¥यो । एक वर्षदेखि बन्द रहेको नाका खुल्ला हुनासाथ छेकम्पारका बासिन्दा सरसामान किन्न तिब्बती बजार स्याक

Trending now

अमेरिका-भेनेजुएला तनावबारे नेपालको चासो, सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह

काठमाडौँ, पुस २४ गते । नेपाल सरकारले अमेरिका-भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ । नेपालको परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर तनाव थप चर्किन

Trending now