कांग्रेस विशेष महाधिवेशनको दस्तावेज निर्वाचन आयोगमा
काठमाडौँ, माघ १ गते। नेपाली कांग्रेस (गगन समूह)का सभापति गगन थापाले विशेष महाधिवेशनको दस्तावेज निर्वाचन आयोगमा बुझाउनु भएको छ। बुधबार राति सम्पन्न विशेष महाधिवेशनको दस्तावेज निर्वाचन आयोग पुगेर सभापति थापासहित
Trending now
