छुटेका नेता, कार्यकर्तालाई समेटेर जानेछौं : विश्वप्रकाश शर्मा
काठमाडौँ, माघ २ : कांग्रेस उपभापति विश्वप्रकाश शर्माले छुटेका नेता, कार्यकर्तालाई समेटेर जाने बताएका छन् । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि उनले फेसबुकबाट सम्बोधन गर्दै अब निर्वाचनमा होमिने बताए
Trending now
