11/19/2026, 14:00:48
बिहिबार, मङि्सर ०४, २०८३

सेतो प्रेस संवाददाता

मधेश कांग्रेसको जन्मभूमि हो : सभापति थापा

काठमाडौँ, माघ १४ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेश नेपाली कांग्रेसको जन्मभूमि भएको बताउनुभएको छ । बुधबार सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताउनुभएको

Trending now

“मुलुकको अर्थतन्त्र सुदृढ बनाउन तालिम र सीपलाई आयसँग जोड्न आवश्यक”

काठमाडाैं, माघ १४ गते । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । बुधवार ‘काठमाडौं विजनेस एक्स्पो–२०८२’को

Trending now

काठमाडौं महानगरले बागबजार र बबरमहलमा बक्स कल्भर्ट निर्माण गर्ने

काठमाडौँ, माघ १४ : काठमाडौं महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडकखण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने बताएको छ । बक्स कल्भर्ट निर्माणका क्रममा वैकल्पिक मार्ग प्रयोग गनुपर्नेसमेत महानगरले

Trending now

काठमाडौं महानगरले ७ दिनभित्र शिक्षक र विद्यार्थीको डिजिटल हाजिर कार्यान्वयनमा ल्याउने

काठमाडौँ, माघ १४ : काठमाडौं महानगर कार्यवाहक मेयर सुनिता डंगोलले शैक्षिक सुधारको लागि सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको हाजिरी ७ दिनभित्र पूर्ण रूपमा डिजिटल बनाउन निर्देशन दिएकी छिन् ।

Trending now

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह पुगे सुदूरपश्चिमको डडेलधुरा

डडेलधुरा, माघ १४ : रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ सुदूरपश्चिम भ्रमणका क्रममा बुधबार डडेलधुरा पुगेका छन्। बुधबार बिहान पार्टी कार्यालय तुफानडाडामा पुगेका बालेनले त्यहाँ उपस्थित पार्टीका नेता, कार्यकर्ता तथा

Trending now

हिमाली जिल्ला मनाङको माथिल्लो भेगमा भारी हिमपात

मनाङ, माघ १४ : हिमाली जिल्ला मनाङको माथिल्लो भेगमा हिउँ परिरहेको छ । स्थानीयका अनुसार बुधबार बिहान १ बजेदेखि हिउँ परिरहेको छ । यसअघि कात्तिक १० र ११ गते हिमपात

Trending now

स्वास्थ्य बिमा कार्यक्रमले निरन्तरता पाउँछ : स्वास्थ्यमन्त्री डा. गौतम

तनहुँ, माघ १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई पूर्ण प्रतिबद्धताका साथ निरन्तरता दिने बताउनुभएको छ । आर्थिक अभावले गर्दा बिमा कार्यक्रम

Trending now

“छाउगोठको सम्झना”

प्रसङ्ग २०७६ साल माघतिरको हो । अछाम साँफेबगरकी स्थानीय किशोरी पार्वती रावतको छाउगोठमै सर्पले टोकेर मृत्यु भएपछि सुदूरपश्चिमका केही जिल्लामा धमाधम छाउगोठ भत्काइँदै थियो । सरकारले गृह मन्त्रालयमार्फत नै स्थानीयस्तरको

Trending now

चुनाव चिन्हसहित चुनावी मैदानमा स्वतन्त्र उम्मेदवार लेखक

कञ्चनपुर, माघ १४ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नुभएको छ, भीमदत्त नगरपालिका–६ ऐठपुरका थानेश्वर लेखक । कञ्चनपुर निर्वाचन क्षेत्र–३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका ४३ वर्षीय लेखक ‘डस्टबिन’

Trending now

वर्षासहित मुस्ताङमा हिमपात, जनजीवन प्रभावित

मुक्तिनाथ (मुस्ताङ), माघ १४ गते । मुस्ताङमा वर्षासहित हिमपात भएको छ । गएराति मङ्गलबारदेखि तल्लो मुस्ताङमा पर्ने थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा वर्षासहित हिमपात हुदाँ जनजीवन कष्टकर बनेको छ

Trending now