नेपालमा तालमेलको राजनीति असफल भइसक्यो : गगन थापा
काठमाडौँ, माघ १६ : भर्खरै मात्र नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा परम्परागत निर्वाचन क्षेत्र काठमाडौं–४ छाडेर चुनाव लड्न मधेश झरेका छन् । यसपटक उनी सर्लाही–४ बाट प्रतिनिनिसभा
Trending now
