11/19/2026, 08:33:32
बिहिबार, मङि्सर ०४, २०८३

सेतो प्रेस संवाददाता

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य !

काठमाडौँ, चैत २० गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो । अब काठमाडौं, पोखरा

Trending now

गण्डकी प्रदेशको विकासबारे प्रधानमन्त्रीको चासो, क्षेत्रीय समस्या समाधानमा जाेड

काठमाडौँ, चैत २० गते । प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सदस्यहरूसँग शुक्रबार सामूहिक छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले विकास निर्माण र समसामयिक राजनीतिक विषयमा विभिन्न प्रदेशका

Trending now

लेखन्दास आन्दोलित, नापी र मालपोतको सेवा प्रभावित

सर्लाही, चैत २० गते । लेखापढी व्यवसायी आन्दोलित बनेपछि सर्लाहीको हरिवनस्थित नापी र मालपोत कार्यालयको सेवा प्रभावित बन्न पुगेको छ । सरकारले लेखापढी व्यवसायीलाई कार्यालयभित्र प्रवेश गर्न नदिनु भनी परिपत्र

Trending now

किशोरीलाई बेपत्ता बनाएको आरोपमा एक पक्राउ

कल्याणपुर (सप्तरी), चैत २० गते । सप्तरीमा किशोरीलाई ललाई–फकाई बेपत्ता बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर ७ की १४ वर्षीया स्मृधि कुमारी मण्डललाई

Trending now

यात्रु लुट्न खोज्ने चार जना हतियारसहित पक्राउ

जमुनाहा (बाँके), चैत २० गते । नेपालगञ्ज बसपार्कमा यात्रुहरूलाई लुटपाट गर्ने प्रयास गरेको आरोपमा चार जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार

Trending now

विद्युत् आयोजनाको पिपिए र अनुमतिपत्रबारे अध्ययन गर्न दुई समिति

काठमाडौँ, चैत २० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् आयोजनाको अनुमतिपत्र र विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) बारे अध्ययन गर्ने भएको छ । सो प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा

Trending now

नेपाललाई आरोग्य पर्यटनको केन्द्र बनाउन पहल

काठमाडौँ, चैत २० गते । सरकारले नेपाललाई आरोग्य पर्यटन (वेलनेस टुरिजम) को हब बनाउने लक्ष्यसहित अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

Trending now

रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति उकालो अर्थतन्त्र भने सुस्त

काठमाडौँ, चैत २० गते । पश्चिम एसियामा जारी द्वन्द्वले विश्व अर्थतन्त्रमा नै कम्पन पैदा भइरहेका बेला मुलुकमा भित्रिने रेमिट्यान्स आप्रवाहलाई भने छोएको छैन । बढ्दो रेमिट्यान्स आप्रवाहले अर्थतन्त्रलाई बलियो सहारा

Trending now

आत्महत्या दुरुत्साहनको आरोपमा दुईजना पक्राउ

कल्याणपुर (सप्तरी), चैत २० गते । सप्तरी प्रहरीले छात्रावासमा भएको कुटपिट घटनापछि एक युवकलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खडक नगरपालिका वडा

Trending now

पहाड–हिमालमा वर्षा / हिमपात, तराईमा हुरीको चेतावनी

काठमाडौँ, चैत २० गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने

Trending now