11/19/2026, 07:07:13
बिहिबार, मङि्सर ०४, २०८३

सेतो प्रेस संवाददाता

कमजोर जगमा युद्धविराम

कमजोर जगमा अमेरिका र इरानबिच दुई साताका लागि अस्थायी युद्धविराम भएको छ । पश्चिम एसियामा पछिल्ला ४० दिनको यो युद्धले महासङ्कट र महाविनाश निम्तिने अवस्था सिर्जना भएसँगै पाकिस्तानको मध्यस्थतामा अस्थायी

Trending now

टीकापुर पार्कको राजस्व एकै दिन पौने आठ लाख

टीकापुर, वैशाख ३ गते । टीकापुर पार्कमा एकै दिन १४ हजारभन्दा बढी पर्यटक आएर रेकर्ड तोडिएको छ । २०८३ सालको पहिलो दिन पर्यटक आगमन र प्रवेश शुल्क दुवैले रेकर्ड तोडेको

Trending now

समानुपातिक प्रणालीले संसद् समावेशी : प्रधानमन्त्री शाह

काठमाडौँ, वैशाख ३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदलाई कुनै एउटा क्षेत्रविशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका ‘क्लस्टर’ को सच्चा पहरेदार बन्न आह्वान गर्नुभएको छ ।

Trending now

डिजेल र मट्टितेलको मूल्यमा बृद्धि, पेट्रोलको मूल्य यथावत

काठमाडौँ, वैशाख  ३ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्य वृद्धि गरेको जनाएको

Trending now

सचिवसहित सोह्र जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, वैशाख ३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसमेत १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक

Trending now

अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन

काठमाडौँ, वैशाख २ गते । नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्टार डा.सतिश कुमार देवले जिल्ला प्रशासन कार्यालय

Trending now

भदौ २३ र २४ घटना : सुरक्षा संयन्त्रको जाँचबुझ गर्न पूर्व न्यायाधीश प्रेमराज कार्की संयोजकत्वमा समिति गठन

काठमाडौँ, वैशाख २ गते । सरकारले २०८२ भदौ २३ र २४ गतेको घटनाको जाँचबुझका लागि उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद्

Trending now

मन्त्रिपरिषद् बैठक : उच्च पदस्थको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा आयोग गठन

काठमाडौँ, वैशाख २ गते । सरकारले वि.सं. २०६२/६३ को जन-आन्दोलनदेखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री

Trending now

चार करोड ठगी गरी फरार दुई प्रतिवादी पक्राउ

काठमाडौँ, वैशाख २ गते । चार करोड ५० लाख रुपियाँ ठगी गरी फरार रहेका दुई जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार

Trending now