04/08/2026, 22:29:02
बुधबार, चैत २५, २०८२

प्रदीप पौडेलको निर्वाचन खर्च २३ लाख, प्रचारमा सबैभन्दा बढी खर्च


काठमाडाैँ, फागुन २८ गते  । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ मा चुनाव लड्दा २३ लाख ८६ हजार ३ सय ६८ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार पौडेल काठमाडौं ५ मा रास्वपा उम्मेदवार सस्मित पोखरेलसँग पराजित भएका थिए।

सस्मितले ३० हजार ७ सय ३७ मत ल्याएर विजयी हुँदा पौडेलले ९ हजार १ सय ५९ मत ल्याएका थिए।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..