11/19/2026, 13:20:25
बिहिबार, मङि्सर ०४, २०८३

सेतोप्रेस

भारतमा ग्यास सिलिन्डर विस्फोट : नौ नेपालीको मृत्यु

काठमाडौँ, पुस २९ गते । भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपालीको ज्यान गएको छ । मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका

Trending now

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

सर्लाही, पुस २९ गते । मलंगवा नगरपालिका-९ निमगासीस्थित सडकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कौडेना गाउँपालिका-७ सक्रौल बस्ने

Trending now

खेलकुदको हब बन्दै इस्माको जैढुङ्गा बिपी पार्क

तम्घास (गुल्मी), पुस २८ गते । रेसुङ्गा नगरपालिकाको फोर्टिन स्टार युवा क्लबले प्रत्येक वर्ष सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा जिल्लास्तरीय छात्र फुटबल प्रतियोगिता सञ्चालन गथ्र्यो । उक्त खेलमैदानमा विभिन्न जिल्लास्तरीय खेलकुदका

Trending now

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

काठमाडौँ, पुस २८ गते । सरकारले वित्तीय क्षेत्र विकास रणनीति २०८२-०८३ देखि २०८६-०८७ स्वीकृत गर्ने निर्णय गरेको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले वित्तीय क्षेत्र विकास रणनीति स्वीकृत गर्ने निर्णय

Trending now

तीन हजारभन्दा बढी घरधुरीलाई सुधारिएको चुलो

सल्यान, पुस २८ गते । सल्यानको शारदा नगरपालिकाको तीन हजार २८० घरधुरीमा सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको छ । स्वास्थ्यमा सुधार ल्याउने, घरभित्रको धुवाँ न्यूनीकरण गर्ने तथा दाउराको खपत कम

Trending now

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौँ, पुस २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यकाअनुसार राष्ट्रपति पौडेलले नेपालको सविधानको धारा ९३ को उपधारा

Trending now

मोदी-मेर्ज वार्ता गान्धीनगरमा

अहमदाबाद (भारत), पुस २८ गते ।प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन सङ्घीय चान्सलर फ्रेडरिक मेर्जसँग सोमबार गान्धीनगरमा प्रतिनिधिमण्डल स्तरको वार्ता गर्नु भएको छ । चान्सलर मेर्जको यो भारतप्रतिको पहिलो आधिकारिक भ्रमण हो,

Trending now

राष्ट्रिय सभा अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौँ, पुस २८ गते ।सरकारले राष्ट्रिय सभाको अधिवशेन आह्वानका लागि राष्ट्रिपति समक्ष सिफारिस गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको अधिवेशन आगामी माघ ४ गते

Trending now

टुँडीखेलमा दुई दिने थारू माघी महोत्सव आयोजना हुँदै

काठमाडौं, पुस २८ गते । थारू समुदायको नयाँ वर्ष माघ (माघी) २०८२ को अवसरमा काठमाडौंमा माघी महोत्सव हुनेभएको छ । महोत्सवको उदघाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुने आयोजक संस्थाका पदाधिकारीहरुको भनाइ छ

Trending now

निश्चल बस्नेतद्वारा स्वास्थ्य चौकीलाई जग्गा दान

इलाम, पुस २८ गते । चर्चित कलाकार निश्चल बस्नेतले इलामको साँखेजुुङस्थित स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिनुुभएको छ । बस्नेतले इलाम नगरपालिका –१ मा रहेको आफ्नो अंश भागमा परेको पुख्र्यौली

Trending now