11/19/2026, 13:34:33
बिहिबार, मङि्सर ०४, २०८३

सेतो प्रेस संवाददाता

महिला ट्वान्टी–२० विश्वकप : बंगलादेश अपराजित च्याम्पियन

काठमाडौँ, माघ १८ : बंगलादेशले अपराजित रहि महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको उपाधि जितेको छ । सुपर सिक्सको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशले आइतबार नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गर्‍यो ।

Trending now

‘अनावश्यक दबाब’ले कोरियामा नेपालीको रोजगारीमा भविष्यमा नकारात्मक असर पर्न सक्छ : श्रम मन्त्रालय

काठमाडौँ, माघ १८ : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियाको रोजगारीमा नकारात्मक असर पर्न सक्ने भएको हुँदा अनावश्यक दबाब सिर्जना नगर्न आन्दोलनरत पक्षलाई अनुरोध गरेको छ । रोजगार अनुमति

Trending now

“म खलनायक बनेर इतिहासका पानामा हराउन चाहन्नँ”

काठमाडौँ, माघ १८ : नेकपा संयोजक पुष्पकमल दाहालले सत्ताको भागबण्डामा सहभागी नहुने बताएका छन् । आइतबार भिडियो सन्देश जारी गर्दै दाहालले आफू अरु पुराना नेताहरूजस्तो नभएको दाबी गरेका हुन् ।

Trending now

इरानमा रहेका नेपालीलाई चाँडै देश छोड्न परराष्ट्र मन्त्रालयको अनुरोध

काठमाडौँ, माघ १८ : इरानमा विकसित हुँदै गएको सुरक्षा तथा राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले इरानमा बसोबास गरिरहेका वा रोजगारीमा रहेका नेपाली नागरिकलाई उपलब्ध जुनसुकै माध्यम प्रयोग गरेर यथाशीघ्र

Trending now

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौँ, माघ १८ गते। निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक

Trending now

“सबैले पार्टी रोजे, मैले जनता रोजें”

चौमाला (कैलाली), माघ १८ गते । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर (प्रमुख) गोपाल हमालले अरूले पार्टी रोज्दा आफूले जनता रोजेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले

Trending now

फेरि सक्रिय हुँदै वर्षा गराउने प्रणाली

काठमाडौँ, माघ १८ गते। फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ। गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका

Trending now

“सुरक्षा कारणले नेपालबाट ईपीएस कर्मचारी फिर्ता ल्याउनु परे फेरि पठाउँदैनौँ”

काठमाडौँ, माघ १८ : दक्षिण कोरियाले नेपालमा रहेका रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत श्रमिक पठाउन सहजीकरण गर्ने मानव संशाधन विभाग (एचआरडी) कर्मचारीको सुरक्षाप्रति गम्भीर चासो व्यक्त गरेको छ । उसले

Trending now

‘मेरो उम्मेदवारी सुदूरपश्चिम र राष्ट्रका लागि हो’

चौमाला (कैलाली), माघ १८ गते । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले आफ्नो उम्मेदवारी कैलालीका लागि मात्र नभएर समग्र सुदूरपश्चिम र राष्ट्रकै निमित्त भएको बताउनुभएको छ । कैलाली–४ बाट प्रतिनिधि

Trending now

रास्वपाद्वारा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौँ, माघ १८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । निर्वाचनलक्षित गतिविधि सञ्चालन

Trending now