निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्नुपर्छ : रामप्रसाद भण्डारी
काठमाडौँ, माघ २१ गते। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियालाई बिथोल्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ। निर्वाचनमा सामाजिक सञ्जाल र
Trending now
