९४ खर्ब ८४ अर्बको लेखापरीक्षण: १४ अर्ब ६३ करोड रुपियाँ असुल, बेरुजु दरमा वृद्धि
काठमाडौँ, जेठ १ गते । महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को ६३औँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको
थप पढ्नुहोस्









































