06/09/2026, 18:00:42
मङ्गलबार, जेठ २६, २०८३

मन्त्रीपरिषद् विस्तार : सुधन गुरुङ गृहमन्त्री र महावीर पुन नवप्रवर्तन मन्त्री


काठमाडौँ, जेठ २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । मङ्गलबार गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले शपथ लिनु हुँदैछ ।

नवनियुक्त दुवै मन्त्रीले अहिले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । गुरुङ पूर्व गृहमन्त्री हुनुहुन्छ भने पुनसमेत पूर्व शिक्षामन्त्री हुनुहुन्छ । गुरुङ रास्वपाका प्रतिनिधिसभा सदस्य हुनुहुन्छ भने पुन स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो ।

blog