

काठमाडौँ, जेठ २ गते। निजामती कर्मचारी (सिभिल)अस्पतालले अन्तरङ्ग सेवाका बिरामीलाई निःशुल्क खाना वितरण कार्यक्रम सुरु गरेको छ।
अस्पतालले २०८३ साल जेठ १ गते शुक्रबार बिहान ९ः३० बजेदेखि उक्त कार्यक्रम सुरु गरेको अस्पतालका निर्देशक प्राडा. मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो ।
अस्पतालमा भर्ना भई उपचाररत अन्तरङ्ग सेवाका बिरामीलाई लक्षित गरी निःशुल्क खाना वितरण सेवा सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































