04/26/2026, 14:08:39
आइतबार, बैशाख १३, २०८३

बुटवलमा पनि चल्यो डोजर


बुटवल, वैशाख १३ गते । सनिबार बिहानैदेखि काठमाडौँका मुख्य तीन स्थानका सुकुमबासी बस्तीमा सरकारले डोजर चलाएको छ । यसैबीच उच्च अदालत बुटवलको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घर–टहरा पनि हटाउन डोजर चलाइएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले त्यहाँ रहेका टहरामा आज डोजर चलाएको हो ।

उपमहानगरपालिकाले हिजो साँझ माइकिङ गर्दै हटाउन सूचना जारी गरेपछि स्थानीयले आफैँ समान सारेका थिए । अहिले डुलो संख्यामा प्रहरी परिचालन गरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..