04/07/2026, 06:08:10
मङ्गलबार, चैत २४, २०८२

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आज संयुक्त निर्वाचन सञ्चालन केन्द्रको उदघाटन गर्ने


काठमाडौं, माघ ११ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज आयोग भवनमा नै संयुक्त निर्वाचन सञ्चालन केन्द्रको उदघाटन गर्ने भएका छन् ।

निर्वाचन आयोगले जनाएअनुसार आज दिउँसो ३ बजे उक्त केन्द्रको उदघाटन गरिने भएको हो ।

२१ फागुनको निर्वाचनको लागि निर्वाचन आयोगले सबै तयारी पूरा गरिसकेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..