10/23/2026, 17:29:51
शुक्रबार, कार्तिक ०७, २०८३

कालीमाटीमा फलफूल र तरकारीको थोक मूल्य निर्धारण : हेर्नुहोस् कुन सामानको कति?


काठमाडौँ,भदौ ८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

कृषिउपज (Produce) प्रकार/जात (Variety) अधिकतम थोक मूल्य (Max Wholesale Rate)
गोलभेँडा (Tomato) ठुलो (नेपाली) रु ९० / किलो
ठुलो (भारतीय) रु १०० / किलो
सानो (लोकल) रु ५५ / किलो
सानो (टनेल) रु ७३ / किलो
आलु (Potato) रातो (लाम्चो) रु ५१ / किलो
रातो (गोलो) रु ५३ / किलो
रातो (मुढे) रु ५३ / किलो
रातो (भारतीय) रु ४० / किलो
सेतो रु ३८ / किलो
प्याज (Onion) सुकेको (भारतीय) रु ८० / किलो
हरियो रु २०० / किलो
गाजर (Carrot) लोकल रु १२० / किलो
तराई रु ८० / किलो
बन्दा र काउली (Cabbage & Cauliflower) बन्दा (लोकल) रु ४५ / किलो
काउली (स्थानीय) रु ११० / किलो
रातो बन्दा रु ५० / किलो
मूला (Radish) रातो मूला रु ३० / किलो
सेतो मूला (हाइब्रिड) रु ३५ / किलो
गान्टेमूला रु १५० / किलो
भन्टा (Brinjal) लाम्चो रु ३० / किलो
डल्लो रु ६० / किलो
सिमी तथा बोडी (Beans & Cowpea) बोडी (तने) रु ९० / किलो
मकै बोडी रु १२० / किलो
घिउ सिमी (लोकल/हाइब्रिड) रु १०० / किलो
टाटे सिमी रु ८० / किलो
भटमास कोसा रु १३० / किलो
तरकारीहरू (Vegetables) तीते करेला रु ५० / किलो
लौका रु ६० / किलो
परवर (लोकल/तराई) रु ८० / किलो
चिचिण्डो रु ३० / किलो
घिरौँला रु ३० / किलो
झिगुनी रु ७० / किलो
फर्सी (पाकेको / डल्लो हरियो) रु ६० / किलो
भिन्डी रु ५० / किलो
पिँडालु रु ८० / किलो
स्कुस रु ५० / किलो
कुरिलो रु ५०० / किलो
निउरो रु १०० / किलो
ब्रोकाउली रु १६० / किलो
चुकन्दर रु ७० / किलो
सजीवन रु २५० / किलो
इमली रु १८० / किलो
तामा रु १६० / किलो
तोफु रु १६० / किलो
गुन्द्रुक रु ३५० / किलो
रुख टमाटर रु ३०० / किलो
सागपात (Greens & Herbs) रायोसाग रु १२० / किलो
पालुङ्गो रु २५० / किलो
तोरीको साग रु १०० / किलो
जिरीको साग रु ५०० / किलो
सेलरी रु ५०० / किलो
पार्सले रु १,८०० / किलो
सौफको साग रु १५० / किलो
पुदिना रु ७०० / किलो
च्याउ (Mushroom) कन्य रु ३०० / किलो
डल्ले रु ५०० / किलो
राजा च्याउ रु ३३० / किलो
सिताके च्याउ रु १,००० / किलो
फलफूल (Fruits) स्याउ (फुजी) रु ३५० / किलो
केरा (नेपाली) रु ३०० / दर्जन
केरा (मालभोग) रु २०० / दर्जन
कागती रु ३०० / किलो
अनार रु ३०० / किलो
आँप (मालदह) रु २८० / किलो
आँप (चोसा) रु २५० / किलो
तरबुजा (हरियो) रु ६० / किलो
जुनार रु २०० / किलो
भुइँकटहर रु २०० / गोटा
काँक्रो (लोकल / लोकलक्रस) रु ५० / किलो
काँक्रो (हाइब्रिड) रु २० / किलो
रुखकटहर रु ६० / किलो
नास्पाती (लोकल) रु ९० / किलो
नास्पाती (चाइनिज) रु २५० / किलो
मेवा (नेपाली) रु ८० / किलो
मेवा (भारतीय) रु १०० / किलो
लप्सी रु ६० / किलो
किबी रु ४०० / किलो
एभोकाडो रु २५० / किलो
अमला रु २०० / किलो
नरिवल (काँचो) रु ८० / किलो
नरिवल (हरियो) रु १७० / किलो
ड्रागन फ्रुट (नेपाली) रु ५०० / किलो
मसाला तथा हरियो खुर्सानी/लसुन (Spices & Seasonings) अदुवा रु २३० / किलो
खुर्सानी सुकेको रु ५५० / किलो
खुर्सानी हरियो (लाम्चो / बुलेट) रु ७० / किलो
खुर्सानी हरियो (माछे) रु ५० / किलो
खुर्सानी हरियो (अकबरे) रु ३०० / किलो
भेडे खुर्सानी रु ५० / किलो
लसुन (हरियो) रु २०० / किलो
हरियो धनियाँ रु ५०० / किलो
लसुन सुकेको (चाइनिज) रु २३० / किलो
लसुन सुकेको (नेपाली) रु २०० / किलो
छ्यापी (सुकेको / हरियो) रु २०० / किलो
माछा (Fish) माछा (सुकेको) रु १,००० / किलो
ताजा माछा (रहु) रु ३७० / किलो
ताजा माछा (बचुवा) रु ३४० / किलो
ताजा माछा (छडी) रु ३५० / किलो