काठमाडौँ, साउन १५ गते। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रमुख कृषिउपजहरूको थोक मूल्य निम्न अनुसार रहेको छ:
तरकारी तथा खाद्यान्न
गोलभेँडा ठूलो (नेपाली): रु ५० प्रति किलो
गोलभेँडा सानो (टनेल): रु ३० प्रति किलो
आलु रातो (लाम्चो): रु ५२ प्रति किलो
आलु रातो (गोलो): रु ५३ प्रति किलो
आलु रातो (मुढे): रु ५३ प्रति किलो
आलु रातो (भारतीय): रु ५७ प्रति किलो
आलु सेतो: रु ३५ प्रति किलो
प्याज सुकेको (भारतीय): रु ५७ प्रति किलो
गाजर (लोकल): रु ११० प्रति किलो
गाजर (तराई): रु ८० प्रति किलो
बन्दा (लोकल): रु ३० प्रति किलो
काउली स्थानीय: रु १०० प्रति किलो
रातो मूला: रु ३० प्रति किलो
सेतो मूला (हाइब्रिड): रु २० प्रति किलो
भन्टा (लाम्चो / डल्लो): रु ५० – रु ६० प्रति किलो


हरियो तरकारी, सिमी तथा सागपात
बोडी तने: रु ७० प्रति किलो
मकै बोडी: रु ९० प्रति किलो
घिउ सिमी (लोकल / हाइब्रिड / राजमा): रु १०० – रु १५० प्रति किलो
टाटे सिमी / भटमास कोसा: रु १२० / रु १०० प्रति किलो
तीते करेला / लौका / परवर: रु ७० प्रति किलो
चिचिण्डो / घिरौँला / झिगुनी: रु ३० – रु ७० प्रति किलो
फर्सी (पाकेको / हरियो डल्लो): रु ६० – रु ८० प्रति किलो
भिन्डी: रु ५० प्रति किलो
सक्खरखण्ड / पिँडालु: रु १२० / रु १०० प्रति किलो
रायोसाग / पालुङ्गो / तोरीको साग: रु १५० – रु २०० प्रति किलो
प्याज (हरियो): रु १५० प्रति किलो
च्याउ (कन्य / डल्ले / राजा / सिताके): रु २८० – रु १,००० प्रति किलो
कुरिलो: रु ५०० प्रति किलो


फलफूल तथा अन्य उपज
स्याउ (फुजी): रु ३०० प्रति किलो
केरा (नेपाली / मालभोग): रु २०० – रु ३०० प्रति दर्जन
कागती: रु १८० प्रति किलो
अनार: रु ५०० प्रति किलो
आँप (मालदह / दशहरी): रु २०० प्रति किलो
काँक्रो (लोकल / हाइब्रिड): रु २० – रु ५० प्रति किलो
मेवा (नेपाली / भारतीय): रु ९० – रु १२० प्रति किलो
आभोकाडो: रु ८०० प्रति किलो
ड्रागन फ्रुट (नेपाली): रु ४०० प्रति किलो


मसला, खुर्सानी तथा माछा
अदुवा: रु २३० प्रति किलो
खुर्सानी हरियो (अकबरे): रु २०० प्रति किलो
हरियो धनियाँ: रु ३५० प्रति किलो
लसुन सुकेको (चाइनिज / नेपाली): रु २०० – रु २४० प्रति किलो
ताजा माछा (रहु / बचुवा / छडी): रु ३०० – रु ३४० प्रति किलो
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























