06/02/2026, 14:53:22
मङ्गलबार, जेठ १९, २०८३

विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित


काठमाडौँ, जेठ १९ गते । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। विपक्षीले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिको विरोधमा उठेर अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन्।

 

उनका अनुसार, बैठक भोलि १२:१५ बजेसम्मका लागि स्थगित गरिएको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..