काठमाडौँ, चैत १४ गते । कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरीले कृषि सामग्री कम्पनीको अनुगमन गर्नुभएको छ ।
कुलेश्वर स्थित कृषि सामग्री कम्पनी को शनिबार मन्त्री चौधरीले अनुगमन गर्नुभएको हो । रासायनिक मल आपूर्तिको सम्बन्धमा छलफल गर्न, कम्पनीमा बाँकी रहेको मलको बारेमा जानकारी लिन, आगामी कार्यदिशा निर्धारण गर्न र नेपालमा खेती गर्ने समयमा मलको अभाव हुने गरेको छ, उक्त अभावको न्युनीकरण कसरी गर्ने भन्ने विषयमा छलफल गर्नका लागि अनुगमन गर्नुभएको हो ।














– केशब गुरुङ
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
