04/07/2026, 08:30:34
मङ्गलबार, चैत २४, २०८२

आन्दोलनकारीले राष्ट्रपति भवनमा लगाए आगो


काठमाडौँ, भदौ २४ : जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दियो। यसबारे थप विवरण आउन बाँकी छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..