10/23/2026, 15:52:39
शुक्रबार, कार्तिक ०७, २०८३

मन्त्रिपरिषद्को बैठक सुरु


काठमाडौँ, भदौ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणमा उठाइने एजेण्डा र नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..