10/11/2026, 06:45:48
आइतबार, असोज २५, २०८३

तिजका व्रतालु महिलाको पशुपतिमा घुइँचो !


काठमाडौं, भदौ १० : हिन्दू नारीहरुको प्रमुख पर्व तिजको अवसरमा आज पशुपति गएर दर्शन गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । यस पर्वमा महिलाहरुले निराहार व्रत बसी पारिवारिक सुख र श्रीमानको दीर्घायूको कामना गर्ने गर्दछन् । पशुपतिमा गएर महिलाहरुले दर्शन गर्नुका साथै नाचगान गरी रमाइलो गरेका छन् ।

– केशब गुरुङ